प्रस्थान 40:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 “समागम पालको भेट हुने पाल अगाडिपट्टि होमबलिको वेदी राख्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “भेट हुने पाल, अर्थात् पवित्र वासस्थानको ढोकाको सामु होमबलिको वेदी राख्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 पवित्र पालको सामने होमबलि गर्ने वेदी राख्नू। Viz kapitolaपवित्र बाइबल6 “तब होम बलिको लागि पवित्र पालको प्रवेशद्वारमा जसलाई भेट हुने पाल पनि भनिन्छ वेदी राख। Viz kapitola |