Online Bible

- Reklamy -




प्रस्थान 40:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 तर यदि बादल उठेर गएन भने नउठेको त्यस दिनसम्म तिनीहरू हिँड्दैनथे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 तर त्‍यो बादल माथि उठेन भने, जुन दिनसम्‍म त्‍यो माथि उठ्‌दैनथ्‍यो तिनीहरू हिँड्‌दैनथे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 बादल पवित्र पालमाथि रहुञ्‍जेल तिनीहरू ठाउँ सर्दैनथे।

Viz kapitola kopírovat

पवित्र बाइबल

37 तर जब बादल पवित्र पालबाटमाथि उठ्दैनथ्यो भने मानिसहरू हिंड्ने चेष्टा गर्दैनथे। तिनीहरू बादल माथि नउठुन्जेलसम्म एकैठाउँमा बसिरहन्थे।

Viz kapitola kopírovat




प्रस्थान 40:37

Následuj nás:

Reklamy


Reklamy