Online Bible

- Reklamy -




प्रस्थान 40:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 त्यसपछि मोशाले याहवेहले आज्ञा गर्नुभएअनुसार वेदी खडा गरे र आँगनको ढोकामा पर्दा लगाए। यसरी मोशाले काम सिद्ध्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 तब मोशाले पवित्र वासस्‍थान र वेदीका चारैतिर चोकको घेरा खड़ा गरे, र चोकको ढोकाको पर्दा टाँगे। यसरी मोशाले काम समाप्‍त गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 मोशाले पवित्र पाल र वेदीका चारैपट्टि घेरा लाए र घेराका ढोकामा पर्दा टाँगे। यसरी तिनले सबै काम सिध्याए।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 मोशाले पवित्र पालको आँगन वरिपरि पर्दा लगाए। तिनले आँगनमा वेदी राखे। अनि आँगनको प्रवेशद्वारमा पर्दा लगाए। मोशाले यी सबै काम समाप्त गरे।

Viz kapitola kopírovat




प्रस्थान 40:33

Následuj nás:

Reklamy


Reklamy