Online Bible

- Reklamy -




प्रस्थान 40:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनले समागम पालको भेट हुने पालको ढोकाको नजिक वेदी बनाएर होमबलि र अन्‍नबलि चढाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तब तिनले भेट हुने पाल, अर्थात्‌ पवित्र वासस्‍थानको ढोकामा होमबलिको वेदी राखेर त्‍यसमा होमबलि र अन्‍नबलि चढ़ाए, जस्‍तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 त्‍यहाँ पर्दाको अघिल्‍तिर होमबलि चढाउने वेदी राखे। परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले वेदीमा होमबलि र अन्‍नबलि चढाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 मोशाले होमबलिहरूका निम्ति वेदीलाई पवित्र पालको, (जसलाई भेट हुने पाल पनि भनिन्छ) प्रवेशद्वारमा राखे। उनले वेदीमाथि होमबलि र अन्नबलिहरू चढाए। उनले यो सबै परमप्रभुले आज्ञा गरे अनुसार नै गरे।

Viz kapitola kopírovat




प्रस्थान 40:29

Následuj nás:

Reklamy


Reklamy