प्रस्थान 40:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 त्यसपछि तिनले समागम पालको ढोकामा पर्दा लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 अनि तिनले पवित्र वासस्थानको ढोकामा पर्दा टाँगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तिनले पवित्र पालको ढोकामा पर्दा टाँगे र Viz kapitolaपवित्र बाइबल28 तब मोशाले पवित्र पालको प्रवेश द्वारमा पर्दा लगाए। Viz kapitola |