प्रस्थान 40:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 भेट हुने पालको पर्दाको सामु मोशाले सुनको वेदी बनाए; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 मोशाले भेट हुने पालमा पर्दाको सामु सुनको वेदी राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 पर्दाको अघिल्तिर डेराभित्र सुनको वेदी राखे र Viz kapitolaपवित्र बाइबल26 तब तिनले सुनको वेदी भेट हुने पाल भित्र राखे। वेदी पर्दाको अघिललातिर राखे। Viz kapitola |