प्रस्थान 40:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 मोशाले भेट हुने पालभित्र समागम पालको दक्षिणतर्फको भागमा टेबुलको विपरीत सामदान राखे; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तिनले भेट हुने पालमा टेबिलको सामु पवित्र वासस्थानको दक्षिणतिर सामदान राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 टेबिलको सामुन्ने दक्षिणमा सामदान राखे र Viz kapitolaपवित्र बाइबल24 उनले सामदान भेट हुने पालको दक्षिण भागमा टेबलको अघाडी राखे। Viz kapitola |