प्रस्थान 40:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 याहवेहले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले याहवेहको सामु टेबुलमा रोटी सजाएर राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 त्यसपछि तिनले त्यसमाथि परमप्रभुको सामुन्ने रोटी सजाएर राखे, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यसमाथि परमप्रभुलाई चढाएको रोटी राखे। Viz kapitolaपवित्र बाइबल23 तब उनले टेबलमाथि परमप्रभुको सामने रोटी राखे। तिनले परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार यसो गरे। Viz kapitola |