प्रस्थान 40:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 मोशाले भेट हुने पालमा समागम पालको उत्तरपट्टिको पर्दाको बाहिरपट्टि टेबुल राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 अनि मोशाले भेट हुने पालमा पवित्र वासस्थानको उत्तरतर्फ पर्दाको बाहिरपट्टि टेबिल राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 पवित्र पालभित्र परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले पर्दा बाहिर उत्तरपट्टि टेबिलमा राखे र Viz kapitolaपवित्र बाइबल22 तब मोशाले भेट हुने पालमा टेबल राखे। यो तिनले पवित्र सन्दूकको उत्तर तिर राखे। यो तिनले पवित्र पालभित्र पर्दाको अघाडी राखे। Viz kapitola |