प्रस्थान 40:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 “महिनाको पहिलो दिन समागम पालको भेट हुने पाल खडा गर्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “पहिलो महिनाको पहिलो दिन भेट हुने पाल, अर्थात् पवित्र वासस्थान खड़ा गर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “पहिलो महिनाको पहिलो दिन परमप्रभुको पवित्र पाल बसाल्नू। Viz kapitolaपवित्र बाइबल2 “पवित्र पाललाई जुन भेट हुने पाल पनि भनिन्छ पहिलो महीनाको पहिलो दिन स्थापना गरिनु पर्छ। Viz kapitola |