प्रस्थान 40:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसरी दोस्रो वर्षको पहिलो महिनाको, पहिलो दिनमा समागम पाल खडा गरियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसरी दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिन पवित्र वासस्थान खड़ा गरियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तिनीहरूले मिश्र छोडेको दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिन परमप्रभुको पवित्र पाल खडा गरे। Viz kapitolaपवित्र बाइबल17 त्यसकारण पवित्र पाल ठीक समयमा स्थापन गरियो। इस्राएलीहरूले मिश्र छोडेको यो दोस्रो बर्षको पहिलो महीनाको पहिलो दिन थियो। Viz kapitola |