प्रस्थान 40:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि हारूनलाई पवित्र पोशाक पहिर्याएर अभिषेक गर्नू र शुद्ध गर्नू; ताकि त्यसले पुजारी भई मेरो सेवा गरोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अनि हारूनलाई पवित्र पोशाक पहिराएर त्यसलाई अभिषेक गर्नू, र त्यसले पूजाहारी पदमा मेरो सेवा गरोस् भनेर त्यसलाई पवित्र गर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 हारूनलाई पूजाहारीको पोशाक लाइदिनू र अभिषेक गर्नू अनि त्यसरी अर्पण गर्नू र त्यसले पूजाहारी भई मेरो सेवा गर्न सक्नेछ। Viz kapitolaपवित्र बाइबल13 त्यसपछि हारूनलाई विशेष लुगा लगाई पवित्र पार्न तेलले अभिषेक गर। त्यसपछि उसले पूजाहारी भई मेरो सेवा गर्न सक्छ। Viz kapitola |