प्रस्थान 40:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसपछि होमबलिको वेदी र त्यसको सबै सरसामानहरूलाई अभिषेक गर्नू, र त्यो महा-पवित्र हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब होमबलिको वेदी त्यसको सबै सामानसमेत अभिषेक गरेर त्यसलाई पवित्र गर्नू, र त्यो अति पवित्र हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यसपछि अभिषेक गरेर वेदी र त्यसका सारा सर-सामान अर्पण गर्नू र त्यो पूरा पवित्र हुनेछ। Viz kapitolaपवित्र बाइबल10 होमबलिको वेदीमाथि अनि वेदीको निम्ति प्रयोग गरिने सबै चीजहरूमा तेल छर्क। यसले ती सबै चीजहरूलाई पवित्र अनि वेदी अति पवित्र बनाउँछ। Viz kapitola |