Online Bible

- Reklamy -




प्रस्थान 4:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तब याहवेहले भन्‍नुभयो, “यदि तिनीहरूले तँलाई विश्‍वास गरेनन् अथवा पहिलो अद्‌भुत चिन्हमा ध्यान दिएनन् भने तिनीहरूले दोस्रोमा विश्‍वास गर्लान्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तब परमेश्‍वरले भन्‍नुभयो, “तिनीहरूले तेरा कुरा पत्‍याएनन्‌ र त्‍यो पहिलो चिन्‍हलाई वास्‍ता गरेनन्‌ भने, शायद तिनीहरूले पछिल्‍लो चिन्‍हलाई पत्‍याउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 परमप्रभुले भन्‍नुभयो, “तिनीहरूले तँलाई विश्‍वास गरेनन् भने र त्‍यो पहिलो चिन्‍ह पत्‍याएनन् भने यो चिन्‍हले गर्दा तिनीहरूले पत्‍यार गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 तब परमेश्वरले मोशालाई भन्नुभयो, “यदि मानिसहरूले तिमीलाई विश्वास गर्दैन जब तिमी हिंड्ने लहुरो प्रयोग गर्छौ जब तिमी तिनीहरूलाई यो संकेत देखाउँछौ, तिनीहरूले तिमीलाई विश्वास गर्नेछन्।

Viz kapitola kopírovat




प्रस्थान 4:8

Následuj nás:

Reklamy


Reklamy