Online Bible

- Reklamy -




प्रस्थान 4:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 उहाँले भन्‍नुभयो, “अब त्यसलाई आफ्नो वस्त्रभित्र फेरि हाल्।” यसकारण मोशाले आफ्नो हात फेरि वस्त्रभित्र हाले, र जब तिनले त्यसलाई बाहिर निकाले, त्यो शरीरका अरू भागझैँ सद्दे भइहाल्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 उहाँले तिनलाई भन्‍नुभयो, “तेरो हात फेरि खास्‍टोभित्र हाल्‌।” तिनले फेरि आफ्‍नो हात खास्‍टोभित्र हाले, र जब फेरि निकाले, तब त्‍यो आफ्‍नो शरीरको अरू मासुजस्‍तै भइहाल्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तब परमप्रभुले भन्‍नुभयो, “तेरो हात फेरि खास्‍टोभित्र हाल्।” मोशाले त्‍यसै गरे र फेरि हात बाहिर निकाल्‍दा त्‍यो आफ्‍नो शरीरको अरू भागजस्‍तै राम्रो भएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 तब परमेश्वरले भन्नुभयो, “अब फेरि तिम्रो हात लुगाभित्र हाल।” यसकारण मोशाले आफ्नो हात लुगाभित्र फेरि हाले मोशाले आफ्नो हात लुगाभित्र हालेर फेरि बाहिर निकाले। त्यो फेरि पहिलेकै जस्तो राम्रो भयो।

Viz kapitola kopírovat




प्रस्थान 4:7

Následuj nás:

Reklamy


Reklamy