प्रस्थान 4:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेहले भन्नुभयो, “त्यसलाई भुइँमा फाल्।” मोशाले त्यसलाई भुइँमा फाले, र त्यो एउटा सर्प भयो, र मोशा डराएर भागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 परमप्रभुले भन्नुभयो, “त्यो भूइँमा फाल्।” मोशाले त्यो भूइँमा फालिदिए, र त्यो एउटा सर्प भयो, र मोशा त्यसदेखि डराएर भागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभुले भन्नुभयो, “त्यो भूइँमा फाल्।” मोशाले लट्ठी भूइँमा फ्याँके अनि त्यो साँप भयो र मोशा डरले भागे। Viz kapitolaपवित्र बाइबल3 तब परमेश्वरले मोशालाई भन्नु भयो, “त्यो तिम्रो हिँड्ने लहुरो भूँईंमा फ्याँकि देऊ।” मोशाले आफ्नो लहुरो भूईंमा फ्याँकिदिए पछि अचनाक लहुरो सर्पमा परिणत भयो। मोशा डराए अनि त्यहाँबाट टाढा गए। Viz kapitola |