Online Bible

- Reklamy -




प्रस्थान 4:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तब मोशाले तिनलाई याहवेहले जे भन्‍न पठाउनुभएको थियो, त्यो हरेक वचन, र तिनलाई उहाँले गर्नू भनेर हुकुम गर्नुभएका सबै अलौकिक चिन्हहरूको विषयमा हारूनलाई बताए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 अनि परमप्रभुले तिनलाई भनेर पठाउनुभएका सबै कुराहरू, र देखाउनू भनेर आज्ञा दिनुभएका सबै आश्‍चर्यपूर्ण चिन्‍हहरूका विषयमा मोशाले हारूनलाई बताए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 तब परमप्रभुले आफूलाई मिश्रमा जाने आज्ञा गर्दा भन्‍नुभएका सबै कुराहरू मोशाले हारूनलाई सुनाए। कुन-कुन आश्‍चर्यका कामहरू परमप्रभुले उनलाई गर्न भन्‍नुभएको थियो, ती पनि मोशाले उनलाई सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 मोशाले हारूनलाई बताए किन परमप्रभुले उसलाई पठाउनु भयो अनि कुन चमत्कारहरू र संकेतहरू प्रमाणको निम्ति तिनले देखाउनु पर्ने थियो ती सबै मोशाले हारूनलाई बताए।

Viz kapitola kopírovat




प्रस्थान 4:28

Následuj nás:

Reklamy


Reklamy