प्रस्थान 4:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 बाटोको एउटा बास बस्ने ठाउँमा याहवेहले मोशालाई भेटेर मार्न खोज्नुभएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 अनि बाटोमा वास बस्ने ठाउँमा परमप्रभुले मोशालाई भेट्नुभयो, र तिनलाई मार्ने इच्छा गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 बाटोमा बास बसेको ठाउँमा परमप्रभुले मोशालाई भेट्नुभयो र तिनलाई मार्ने चेष्टा गर्नुभयो। Viz kapitolaपवित्र बाइबल24 मिश्रको बाटोमा जाँदा, रात बिताउन मोशा एक ठाउँमा रोकिए। परमप्रभुले तिनलाई त्यस ठाउँमा भेटेर मार्ने इच्छा गर्नुभयो। Viz kapitola |