प्रस्थान 4:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब याहवेहले तिनलाई भन्नुभयो, “तेरो हातमा भएको त्यो के हो?” तिनले भने, “एउटा लहुरो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तब परमप्रभुले तिनलाई भन्नुभयो, “तेरो हातमा के छ?” तिनले भने, “लट्ठी।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमप्रभुले सोध्नुभयो, “तेरो हातमा के छ?” तिनले भने, “लट्ठी।” Viz kapitolaपवित्र बाइबल2 तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो तिम्रो हातमा भएको के हो?” मोशाले उत्तर दिए, “यो मेरो हिंड्ने लहुरो हो।” Viz kapitola |