Online Bible

- Reklamy -




प्रस्थान 4:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तर यो लहुरो तेरो हातमा लिनू, र तैँले यसद्वारा अलौकिक चिन्हहरू देखाउनेछस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर यो लट्ठी तेरो हातैमा लैजा। त्‍यसद्वारा तैंले यी आश्‍चर्यपूर्ण चिन्‍हहरू गर्नेछस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यो लट्ठी तँसित लिएर जा, तैँले यसबाट अचम्‍मका कामहरू गर्नेछस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 यसर्थ अब तिमी जाऊ। तिमीसित तिम्रो हिँड्ने लहुरो लैजाऊ अनि मैले बताएको संकेतहरू मानिसहरूलाई देखाऊ अनि बुझाऊ म तिमीसँगै छु।”

Viz kapitola kopírovat




प्रस्थान 4:17

Následuj nás:

Reklamy


Reklamy