प्रस्थान 39:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 सिपले निपूर्ण मानिसलेझैँ तिनीहरूले छाती-पाता बनाए। सुन, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाबाट तिनीहरूले त्यो एपोदजस्तै बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनीहरूले एपोदको कामजस्तै सिपालु शिल्पकारको कामको छाती-पाता सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको कपड़ाको बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 एपोदकै जस्तो र त्यसरी नै फूलबुट्टा भरेका सामग्रीले तिनीहरूले छातीपाता बनाए। Viz kapitolaपवित्र बाइबल8 तब तिनीहरूले न्यायको थैली बनाए। एपोद झैं यो निपुणता पूर्वक बनाए। यो सुनको धागो, मसिनो मिहीन सुती लुगा, निलो, बैजनी र रातो धागोले बनाइएको थियो। Viz kapitola |