प्रस्थान 39:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरूले आनिक्स पत्थरहरू सुनका मणिघरहरूमा जडे, र छापमा झैँ इस्राएलका छोराहरूका नाम त्यसमा खोपे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनीहरूले सुनका मणिघरहरूमा आनिक्सहरू जड़े र इस्राएलका छोराहरूका नाम छापमा झैँ त्यसमा लेखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनीहरूले आनिक्स पत्थर लिए र सुनको घरमा जडिदिए। ती पत्थरहरूमा इस्राएलका बाह्र छोराहरूका नाम सिपालु तरिकाले खोपे। Viz kapitolaपवित्र बाइबल6 ती शिल्पकारहरूले एपोदको सुनको घेराहरूमा गोमेद पनि लगाए। त्यसका मणिहरूमा तिनीहरूले इस्राएलीहरूको छोराको नाउँ कुँदे। Viz kapitola |