Online Bible

- Reklamy -




प्रस्थान 39:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 याहवेहले मोशालाई आज्ञा गर्नुभएबमोजिम सिपालु गरी बुनेको पटुका एपोदसँग एकै प्रकारका सामग्रीहरूबाट बनिएको थियो: सुन, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यसमाथि भएको खूब राम्रोसँग बुनेको कमरपेटी एपोदसँग एउटै टुक्राको र त्‍यस्‍तै काम भएको सुनको, र नीलो बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको थियो, जस्‍तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार ती सामग्रीले नै राम्ररी बुनेको एउटा पटुका एपोदसित एउटै टुक्रा गरी लगाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 एपोद जस्तै तिनीहरूले यो मिहीन सुती लुगा सुनको धागो, निलो बैजनी अनि रातो धागोले बनाए। तिनीहरूले यसलाई परमेश्वरले मोशालाई आज्ञा दिनु भए अनुसार बनाए।

Viz kapitola kopírovat




प्रस्थान 39:5

Následuj nás:

Reklamy


Reklamy