प्रस्थान 39:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण41 अनि पवित्रस्थानमा सेवाको निम्ति बुनिएका पोशाकहरू, पुजारी हारूनका निम्ति पवित्र पोशाकहरू र पुजारीकै पदमा रही सेवा गर्नका निम्ति हारूनका छोराहरूका पोशाकहरू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 पवित्रस्थानमा सेवाका कामको निम्ति बुनेका पोशाकहरू, हारून पूजाहारीका पवित्र पोशाक र पूजाहारी पदमा सेवा गर्नका निम्ति तिनका छोराहरूका पोशाकहरू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 र पवित्रस्थानमा पूजाहारीहरूले लाउने सुन्दर र उत्तम वस्त्रहरू, पूजाहारी हारून र तिनका छोराहरूले लाउने पवित्र पोशाकहरू ल्याए। Viz kapitolaपवित्र बाइबल41 त्यस पवित्र क्षेत्रमा सेवा गर्ने पूजाहारीहरूका निम्ति जुन तिनीहरूले बुनेर बनाएका पोशाकहरू थिए ती मोशालाई देखाए। तिनीहरूले हारून र उसका छोराहरूका निम्ति बनाइएका विशेष पोशाकहरू पनि मोशालाई देखाए। ती लुगाहरू तिनीहरूले पूजाहारी भई सेवा गर्दा लाउनु पर्दथ्यो। Viz kapitola |