प्रस्थान 39:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 त्यसै गरी याहवेहले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले शिल्पकारीले झैँ मसिनो गरी बाटेको सुतीको कपडा, निलो, बैजनी र रातो रङ्गको बुट्टेदार भएको पटुका बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 अनि तिनीहरूले मसिनो गरी बाटेका सूती कपड़ाको, र नीलो, बैजनी, रातो धागोको, बुट्टा भर्नेको काम भएको पटुका बनाए, जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 पटुकाचाहिँ सुती कपडा र नीलो, बैजनी र रातो ऊनको बुट्टादार बनाए, ती सबै परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार बनाए। Viz kapitolaपवित्र बाइबल29 जस्तो मोशालाई परमप्रभुले आज्ञा दिनु भएको थियो, तिनीहरूले मसिनो सुतीको लुगा, निलो, बैजनी अनि रातो कातेको धागो लगाएर बुट्टा भरेको पेटी बनाए। Viz kapitola |