प्रस्थान 39:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले सेवा गर्दा लगाउनका निम्ति ती सुनका घण्टीहरू अलखाको फेरो र दारिमहरूको वरिपरि लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 सेवा गर्दा लगाउने अलखाको तलको फेरोमा एउटा घण्टी र फेरि एउटा दारिम पर्ने गरी वरिपरि लगाए, जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल26 परमप्रभुले मोशालाई दिनु भएको आज्ञा अनुसार नै तिनीहरूले घण्टीहरू अनि दारिमहरू एकपछि अर्को गर्दै पोशाकको फेरोमा वरिपरि झुण्ड्याईदिए। Viz kapitola |