प्रस्थान 39:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 त्यसको तल्लो फेरोमा तिनीहरूले निलो, बैजनी, र रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको दारिमहरू बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 त्यसको तलको फेरोमा चाहिँ नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाका दारिमहरू बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24-26 त्यसको तल्लो फेरोमा परमप्रभुले मोशालाई भन्नुभएअनुसार रिङ्गै नीलो, बैजनी र रातो ऊनले अनार बनाएर फूल-बुट्टा भरे र बीच-बीचमा निखुर सुनका घण्टीहरू झुन्ड्याए। Viz kapitolaपवित्र बाइबल24 तिनीहरूले मसिनो गरी बाटेको सुतीको लुगा अनि निलो, बैजनी अनि राता धागाहरू प्रयोग गरेर सबै लुगाको फेरा वरिपरि दारिमहरू बनाए। Viz kapitola |