प्रस्थान 39:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यसको बीचमा कठालोको प्वालजस्तो अलखाको प्वाल बनाए, र वरिपरि बिट बुनिदिए, ताकि त्यो नफाटोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 त्यसको बीचमा कठालोको प्वालजस्तो अलखाको प्वाल बनाए, र त्यो नच्यातिनका निम्ति प्वालको वरिपरि बिट बुनिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यसमा टाउको छिराउने प्वालको मुख बलियो गराउन रिङ्गै बुनेको घेरा लाए। Viz kapitolaपवित्र बाइबल23 लबेदाको बीचमा तिनीहरूले एउटा दुलो पारे अनि त्यस दुलोको वरिपरि एउटा लुगाको टुक्रा लगाएर सिलाए जसले गर्दा त्यो दुलोको छेऊ नच्यातियोस्। Viz kapitola |