Online Bible

- Reklamy -




प्रस्थान 39:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तिनीहरूले एपोदको अलखा सबै निलो रङ्गले बुनेको कपडाको बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 अनि तिनीहरूले एपोदको सम्‍पूर्ण अलखा नीलो रङ्गको बुनेको कपड़ाको बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 एपोदमा लाउने लबेदा सम्‍पूर्ण नीलो ऊनी कपडाको बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 त्यसपछि तिनीहरूले एपोदको निम्ति लबेदा बनाए। निपुण शिल्पकारले बुनेको निलो लुगाबाट तिनीहरूले यो लबेदा बनाए।

Viz kapitola kopírovat




प्रस्थान 39:22

Následuj nás:

Reklamy


Reklamy