Online Bible

- Reklamy -




प्रस्थान 39:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तब तिनीहरूले सुनका अरू दुई वटा मुन्द्राहरू बनाए, र दुवै काँधे-जोर्नीहरूका मुनि एपोदको अगाडिपट्टि पटुकाको ठिक माथि सिउनीनिर लगाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तिनीहरूले सुनका अझ दुई वटा मुन्‍द्री बनाएर एपोदको अगाड़िपट्टि दुवै काँधे-बन्‍धनका मुनिबाट र एपोदको कमरपेटीमाथिको सिउनीनेर लगाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 अरू दुईवटा सुनका मुन्‍द्रीहरू बनाएर तिनीहरूले एपोदको दुईवटा राम्ररी बुनेको पटुका मास्‍तिर सिउनीका छेउमा काँधेपेटीको सामुन्‍नेपट्टि मुनिको भागसित जोडे।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 तिनीहरूले सुनका दुइवटा मुन्द्रीहरू एपोदको काँधको टुक्रामा लगाए। यो मुन्द्रीहरू गाँसिने ठाउँको छेउमा पेटीको अलिकतिमाथि थियो।

Viz kapitola kopírovat




प्रस्थान 39:20

Následuj nás:

Reklamy


Reklamy