प्रस्थान 39:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि सिक्रीका अरू छेउहरूलाई अगिल्तिर भएको एपोदका काँधे-जोर्नीहरूका अगाडिपट्टि मिलाएर दुवैलाई सुनका मणिघरहरूमा लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 दुवै सिक्रीका अर्का दुई छेउचाहिँ ती दुवै मणिघरमा जोड़ेर एपोदका काँधे-बन्धनमा अगाड़िपट्टि लगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 अनि डोरीका दुई छेउ दुई घरसँग जोडे र यस प्रकारले एपोदको काँधे-पेटीको अगाडिपट्टि तिनलाई जोडे। Viz kapitolaपवित्र बाइबल18 तिनीहरूले सुनको साँङ्गलीको अर्को पट्टिको अन्त कुमको जोडेको घेरा सुनमा लगाए। तिनीहरूले यो एपोदको अघिल्लो भागमा बाँधे। Viz kapitola |