Online Bible

- Reklamy -




प्रस्थान 39:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनीहरूले सुनका दुई वटा मणिघरहरू र दुई वटा मुन्द्राहरू बनाए; अनि ती दुवै मुन्द्राहरूलाई छाती-पाताको दुई कुनामा लगाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 सुनका दुई मणिघरहरू र सुनका दुई वटा मुन्‍द्रीहरू बनाएर दुवै मुन्‍द्री छाती-पाताका दुवै कुनामा लगाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिनीहरूले सुनका दुईवटा घर र दुई मुन्‍द्रीहरू बनाए र मुन्‍द्रीहरू छाती-पाताका माथिल्‍ला दुई कुनामा जोडे।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तिनीहरूले सुनको दुइवटा मुन्द्रीहरू बनाए न्यायको थैली दुइ कुनामा अड्काए। तिनीहरूले सुनको दुइवटा घेराहरू (कुमामाथि एपोदको लागि टुक्राहरू) बनाए।

Viz kapitola kopírovat




प्रस्थान 39:16

Následuj nás:

Reklamy


Reklamy