प्रस्थान 38:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यसपछि तिनले आँगन बनाए। त्यसको दक्षिण भागपट्टिको लम्बाइ एक सय क्यूबिट र पर्दाचाहिँ मसिनो गरी बाटेको सुती कपडाको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब तिनले चोक बनाए। त्यसको दक्षिण भागको लमाइ एक सय हातको थियो, र त्यसको मसिनो गरी बाटेको सूती कपड़ाका पर्दाहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिनले मिहिन सुती कपडाका पर्दाहरू बनाएर परमप्रभुको पवित्र पाललाई घेरा हाले। दक्षिणपट्टि पर्दाहरू ४४ मिटर लामा थिए, Viz kapitolaपवित्र बाइबल9 उनले सबै आँगनको वरिपरि पर्दाहरूको पर्खाल बनाए। दक्षिणति एक सय हात लामो पर्दाहरू पर्खाल बनाए। पर्दाहरू मिहीन सुती लुगाको बनाए। Viz kapitola |