प्रस्थान 38:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनले समागम पालको ढोकामा सेवा गर्ने स्त्रीहरूका ऐनाबाट काँसोका धुने बाटा र आसन बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनले भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूका ऐनाबाट काँसाका धुने भाँड़ा र त्यसका खुट्टा बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमप्रभुको पवित्र पालको ढोकामा काम गर्ने स्त्रीहरूका दर्पणहरू लिएर तिनले काँसाका पानी हाल्ने बाटा र त्यसका आसन बनाए। Viz kapitolaपवित्र बाइबल8 उनले काँसाको बाटा र त्यसलाई अडाउने आधारहरू बनाए। उनले काँसाको ऐना बनायो जुन ती आइमाईहरूले चढाएका थिए। यी आइमाईहरू भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्थे। Viz kapitola |