प्रस्थान 38:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 बबुल काठका डण्डाहरू बनाए, र तिनलाई तिनले काँसोले मोहोरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 डण्डाहरू बबुल काठका बनाएर तिनले ती काँसाले मोहोरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 वेदी बोक्ने डन्डाहरू तिनले बबुल काठको बनाए र काँसाले मोहोरे Viz kapitolaपवित्र बाइबल6 उसले वेदी बोक्ने डण्डा बबुल काठका बनाएर त्यसलाई काँसाले मोहरे। Viz kapitola |