Online Bible

- Reklamy -




प्रस्थान 38:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 100 टालेन्ट चाँदी पवित्र वासस्थान र पर्दाको आधारहरू ढाल्न प्रयोग भयो; सबै आधारहरूमा 100 टालेन्ट थियो—प्रत्येक आधारका निम्ति एक टालेन्ट।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 एक सय तोड़ाचाहिँ पवित्रस्‍थान र पर्दाका आधारहरू ढाल्‍नका निम्‍ति थियो। सब आधारहरूमा सय तोड़ा थियो— एक आधारको निम्‍ति एक तोड़ा।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 पाइएका चाँदीबाट ३,४०० किलोग्राम पवित्र पाल र पर्दाहरूका सय वटा आसनहरू बनाउन हरेक आसनको निम्‍ति ३४ किलोग्रामको हिसाबले चलाइयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 परमप्रभुको पवित्र पाल अनि पर्दाहरूको निम्ति एक सय आधारहरू बनाउँदा तिनीहरूले एक सय तोडा चाँदी प्रयोग गरे। तिनीहरूले प्रत्येक आधारको निम्ति एक तोडा चाँदी खर्च गरे।

Viz kapitola kopírovat




प्रस्थान 38:27

Následuj nás:

Reklamy


Reklamy