प्रस्थान 38:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 उनको साथमा दान कुलका अहीसामाकका छोरा ओहोलीआब थिए। तिनी एक शिल्पकार तथा चित्रहरू बनाउने र निलो, बैजनी, रातो रङ्गका धागो र मसिनो सुती कपडामा बुट्टा भर्ने काममा निपूर्ण थिए।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तिनीसित दानको कुलका अहीसामाकका छोरा ओहोलीआब थिए, जो शिल्पकारको काम गर्न, आकारहरू बनाउन, र नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा बुट्टा भर्न सिपालु थिए।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तिनलाई मद्दत गर्ने अहीसामाकका छोरा ओहोलीआब दान कुलका थिए अनि तिनी धातु खोपी बुट्टा काट्ने, चित्र बनाउने र मिहिन सुती कपडा र नीलो, बैजनी र रातो रङ्गका ऊनी कपडा बुन्ने काममा सिपालु थिए। Viz kapitolaपवित्र बाइबल23 दान वंशको अहीसामाकको छोरो ओहोलीआबले पनि उसलाई सहायता पुर्याए। ओहोलीआब एक शिल्प कर्मी तथा चित्रकार थिए। ऊ पनि मसिनो सुतीको कपडा अनि निलो, बैजनी अनि रातो धागोले बुट्टा बुन्न निपुण थिए। Viz kapitola |