प्रस्थान 38:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 (यहूदा कुलका हूरका नाति, ऊरीका छोरा बजलेलले याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार सबै कुराहरू बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 (परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम यहूदाको कुलका हूरका नाति, ऊरीका छोरा बजलेलले सबै थोक बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमप्रभुले आज्ञा गरेका हरेक चीज बजलेलले बनाए। तिनी यहूदा कुलका ऊरीका छोरा र हूरका नाति थिए। Viz kapitolaपवित्र बाइबल22 यहूदा वंशको नाति अनि ऊरीका छोरो बजलेलले प्रत्येक चीज मोशालाई परमप्रभुले दिनु भएको आज्ञा अनुसार बनाए। Viz kapitola |