प्रस्थान 38:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 खाँबाका आधारहरू काँसोका थिए। यसका अङ्कुसेहरू र फित्ताहरूचाहिँ चाँदीले बनाइएका र टुप्पाहरू चाँदीले नै मोहोरिएका थिए। आँगनका सबै खाँबाहरूमा चाँदीका फित्ताहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 खम्बाका आधारहरू काँसाका थिए, तर खम्बाका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए। तिनका टुप्पाहरू चाँदीले मोहोरिएका थिए। चोकका सबै खम्बाहरूका फित्ताहरू चाँदीका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 खम्बाका आसनहरू काँसाका र अङ्कुसे र डन्डीहरू चाँदीका बनिएका थिए। खम्बाका टुप्पाहरू चाँदीले मोहोरेर ढाकेका थिए। घेराका चारैपट्टिका खम्बाहरू चाँदीका डन्डीहरूले जोडिएका थिए। Viz kapitolaपवित्र बाइबल17 खम्बाको निम्ति आधारहरू काँसाको बनिएका थिए। अंकुसेहरू र पर्दाका डण्डाहरू चाँदीले बनिएका थिए। खम्बाकोमाथिल्लो भाग चाँदीले मोहोरेको थियो। आँगनमा लगाइएका सबै खम्बाका पर्दामा चाँदीको डण्डाहरू लगाइएका थिए। Viz kapitola |