प्रस्थान 38:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 बजलेलले होमबलिको निम्ति बबुल काठको वेदी बनाए। त्यो वर्गाकार थियो; त्यसको लम्बाइ पाँच क्यूबिट, चौडाइ पाँच क्यूबिट र उचाइ तीन क्यूबिट थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तिनले बबुल काठको होम-वेदी बनाए। त्यसको लमाइ पाँच हात, चौड़ाइ पाँच हात, वर्गाकार, र त्यसको उचाइ तीन हातको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 बलि चढाउन तिनले बबुल काठको वेदी बनाए। त्यसको लम्बाइ र चौडाइ बराबर, २ मिटर २ सेन्टिमिटर र उचाइ १ मिटर ३ सेन्टिमिटर थियो। Viz kapitolaपवित्र बाइबल1 त्यसपछि बजलेलले होमबलिको निम्ति बबुल काठको एउटा वेदी बनाए। यो वेदी पाँच हात लामो, पाँच हात चौंडा अनि तीन हात अग्लो थियो। Viz kapitola |