Online Bible

- Reklamy -




प्रस्थान 37:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तिनले अभिषेक गर्ने पवित्र तेल र अत्तर बनाउनेले झैँ सुगन्धित शुद्ध धूप पनि बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तिनले अभिषेक गर्ने पवित्र तेल र अत्तर बनाउनेले जस्‍तै सुगन्‍धित शुद्ध धूप बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 तिनले अभिषेक गर्ने पवित्र तेल र मीठो बास्‍ना भएको चोखो धूप सुगन्‍धित तेलको रूपमा मिसाएर बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 त्यसपछि उनले अभिषेक गर्ने पवित्र तेल अनि सुगन्धित शुद्ध धूप बनाए। उनले सबै चीजहरू सुगन्धित अत्तर बनाउनेले झैं बनाए।

Viz kapitola kopírovat




प्रस्थान 37:29

Následuj nás:

Reklamy


Reklamy