प्रस्थान 37:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिनले धूप बाल्नलाई बबुल काठको एउटा वेदी बनाए। त्यो वर्गाकार थियो; जसको लम्बाइ एक क्यूबिट, चौडाइ एक क्यूबिट र उचाइ दुई क्यूबिट थियो। त्यसका सिङहरू पनि एउटै टुक्राबाट बनेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तिनले बबुल काठको धूप-वेदी बनाए। त्यसको लमाइ एक हात र चौड़ाइ एक हातको थियो। त्यो वर्गाकार थियो, र त्यसको उचाइ दुई हातको थियो। त्यसका सीङहरू त्यही एउटै टुक्रा काठकै थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 धूप बाल्नलाई तिनले बबुल काठको एउटा वेदी बनाए। त्यो वेदी ४५/४५ सेन्टिमिटरको बराबर लम्बाइ र चौडाइ भएको ९० सेन्टिमिटर अग्लो थियो। त्यसका चार कुनाका सिङजस्ता चोसाहरू वेदीसित एउटै काठको टुक्राजस्तो गरी बनाए। Viz kapitolaपवित्र बाइबल25 बजलेलले वेदी बनाउनका लागि बबुल काठका उपयोग गरे। यो वेदी धूप बाल्नमा उपयोग हुन्थ्यो। यो एक हात लामो, एक हात चौंडा अनि दुइ हात उँचाईको थियो। यो वेदी वर्गकार थियो। प्रत्येक कुनामा एक-एकवटा गरी यस वेदीमा चावटा सींङहरू थिए। यी सींङहरू एउटै बनाउनलाई वेदीसित जोडिएको थियो। Viz kapitola |