Online Bible

- Reklamy -




प्रस्थान 37:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनले त्यसको भित्री र बाहिरी भाग निखुर सुनले मोहोरे; अनि त्यसको वरिपरि सुनको बिट बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिनले त्‍यसको भित्र र बाहिर निखुर सुनले मोहोरे, र त्‍यसको वरिपरि सुनको बिट बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यसलाई भित्रबाहिर निखुर सुनले मोहोरे र चारैपट्टि सुनको बिट लाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 त्यसको भित्र र बाहिर उसले सुनले मोहोर्यो उसले सन्दूकको वरिपरि सबैमा सुनको घेरा बनाए।

Viz kapitola kopírovat




प्रस्थान 37:2

Následuj nás:

Reklamy


Reklamy