प्रस्थान 37:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 अनि तिनले टेबुलका निम्ति थालहरू, धुपौराहरू, कचौराहरू र अर्घबलि चढाउनका निम्ति यसका भाँडाहरू सबै निखुर सुनको बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तिनले टेबिलका सामानहरू, अर्थात् थालहरू, धूपदानहरू, कचौराहरू र अर्घ खन्याउनका निम्ति करुवाहरू सबै निखुर सुनका बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिनले टेबिलको लागि पात्रहरू: थालहरू, कचौरा, कलश र मद्यबलि चढाउने बटुकाहरू निखुर सुनको बनाए। Viz kapitolaपवित्र बाइबल16 त्यसपछि उनले टेबलमा प्रयोग गरिने वस्तुहरू थालहरू, धुपौरोहरू, कोपरा पेयबलि चढाउनको लागी गाग्री बनाए यी सबै शुद्ध सुनबाट बनाएका थिए। Viz kapitola |