Online Bible

- Reklamy -




प्रस्थान 37:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनले टेबुलको लागि सुनका चार वटा मुन्द्राहरू बनाएर ती चार कुनाहरूमा भएका खुट्टाहरूमा बाँधे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 टेबिलको निम्‍ति तिनले सुनका चार वटा मुन्‍द्रा ढालेर बनाए, र ती मुन्‍द्राहरू त्‍यसका चार खुट्टा भएका चारै कुनामा लगाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यसलाई बोक्‍ने चारवटा सुनका मुन्‍द्राहरू बनाए र चार कुनाका खुट्टानिर लगाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 फेरि उनले सुनको चारवटा मुन्द्रीहरू बनाए र त्यस टेबलको चारकुनामा र खुट्टाको छेउमा लगाए।

Viz kapitola kopírovat




प्रस्थान 37:13

Následuj nás:

Reklamy


Reklamy