प्रस्थान 37:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 बजलेलले बबुल काठको एउटा टेबुल बनाए; जसको लम्बाइ दुई क्यूबिट, चौडाइ एक क्यूबिट र उचाइ साढे एक क्यूबिट थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनले बबुल काठको टेबिल बनाए। त्यसको लमाइ दुई हात, चौड़ाइ एक हात र उचाइ एक हात आधाको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 बजलेलले बबुल काठको एउटा टेबिल बनाए। त्यो ८८ सेन्टिमिटर लामो, ४४ सेन्टिमिटर चौडा र ६६ सेन्टिमिटर उचाइको थियो। Viz kapitolaपवित्र बाइबल10 बजलेलले बबुल काठबाट एउटा टेबल बनाए। यो टेबलको लम्बाई दुइ हात चौंडाइ एक हात अनि एक हात आधा उँचाई थियो। Viz kapitola |