प्रस्थान 36:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि मोशालाई भने, “याहवेहले आज्ञा गर्नुभएको भन्दा धेरै सरसामानहरू मानिसहरूले ल्याएका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 र तिनीहरूले मोशालाई भने, “परमप्रभुले बनाउनलाई आज्ञा गर्नुभएको कामको निम्ति चाहिएको भन्दा पनि औधी ज्यादा सामानहरू मानिसहरूले ल्याउँदैछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “परमप्रभुले आज्ञा गर्नुभएको कामको निम्ति जति सर-सामान चाहिन्छ, त्योभन्दा बढ्ता चीजबीज मानिसहरूले ल्याइरहेका छन्।” Viz kapitolaपवित्र बाइबल5 “मानिसहरूले उपहारहरू धेरै ल्याए। अहिले हामीसँग परमप्रभुले आज्ञा गर्नु भए अनुसार चीजहरू बनाउन चाहे भन्दा प्रशस्त समानहरू छन्।” Viz kapitola |