Online Bible

- Reklamy -




प्रस्थान 36:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 अनि तिनीहरूले पाँच वटा खाँबाहरूसहित अङ्कुसेहरू पनि बनाए। तिनीहरूले खाँबोका टुप्पाहरू र तिनका फित्ताहरू सुनले मोहोरे, र तिनका पाँच वटा काँसोका आधारहरू बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 तिनीहरूले त्‍यसका पाँच वटा खम्‍बा तिनका अङ्‌कुसेहरूसमेत बनाए। तिनीहरूले खम्‍बाका टुप्‍पा र तिनका फित्ता सुनले मोहोरे, र तिनका पाँच वटा आधार काँसाका बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 त्‍यस पर्दाको निम्‍ति तिनीहरूले पाँचवटा खम्‍बाहरू बनाए, तिनमा अङ्कुसेहरू लगाए, तिनका टुप्‍पा र डन्‍डाहरू सुनले मोहोरे र खम्‍बाको लागि पाँचवटा काँसाका आसनहरू बसाले।

Viz kapitola kopírovat

पवित्र बाइबल

38 प्रयोग द्वारमाथि पर्दाको लागि तिनीहरूले पाँचवटा खम्बाहरू तथा अंकुसेहरू बनाएर खम्बाका सुर्काउनीहरू र पर्दाका खाम्बालाई सुनले मोहोरे। ती पाँचवटा खम्बाको लागि तिनीहरूले पाँचवटा आधारहरू बनाए।

Viz kapitola kopírovat




प्रस्थान 36:38

Následuj nás:

Reklamy


Reklamy