प्रस्थान 36:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 तिनीहरूले सबै फल्याकहरू सुनले मोहोरे, र बारहरू पक्रनका लागि सुनका मुन्द्राहरू बनाए। ती बारहरू पनि सुनले नै मोहोरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तिनीहरूले ती फल्याकहरू सुनले मोहोरे, र बारहरू पक्रनका निम्ति सुनका मुन्द्राहरू बनाए। ती बारहरू पनि तिनीहरूले सुनले मोहोरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तिनीहरूले सबै फल्याकहरू सुनले मोहोरे र तेर्सा बारहरू छिराउन तिनमा सुनका मुन्द्राहरू लगाए। तेर्सा बारहरू पनि सुनले मोहोरेका थिए। Viz kapitolaपवित्र बाइबल34 तिनीहरूले यी फल्याकहरूलाई सुनले मोहोरे। तब तिनीहरूले पट्टी समात्नको निम्ति मुन्द्राहरू बनाए। तिनीहरूले बारहरूलाई सुनले मोहोरे। Viz kapitola |