Online Bible

- Reklamy -




प्रस्थान 36:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तिनीहरूले फल्याकहरूको बीचमा पर्ने बारचाहिँ एक छेउदेखि अर्को छेउसम्म पुग्ने बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 तिनीहरूले फल्‍याकहरूका बीचमा हुने बारचाहिँ एक छेउबाट अर्को छेउसम्‍म पुग्‍ने बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 माझको तेर्सो डन्‍डा फल्‍याकका बीचमा पालको एक छेउदेखि अर्को छेउसम्‍म वारपार गरिराखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 तिनीहरूले मध्य फल्याकहरूबाट एक कुना देखि अर्को कुनासम्म छिराएर पठाउनलाई बनाए।

Viz kapitola kopírovat




प्रस्थान 36:33

Následuj nás:

Reklamy


Reklamy